नेपालकाे बलियाे ब्याटिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 215 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेन ।

नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।

त्यसपछि नेपालको स्कोर ६३ रन हुँदा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

नेपालले १२ ओभरमा एक सय रन पुरा गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal