नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलाे विकेट गुमायाे, आशिफले खाता खाेल्न सकेनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 194 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा राम्रो सुरुवात गर्न सकेन ।

सुरुवाती दुई खेलमा शतकीय साझेदारी गरेको नेपालले नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने २० रनमा पहिलो विकेट गुमायो ।

नेपालका ओपनर आशिफ शेखले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey