बैंगलाेर टस जितेर ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 588 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा अहिले रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकाता नाइटराइडर्सविच प्रतिस्पर्धा भइरहेको छ ।

चेन्नेईमा जारी खेलमा बैंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जारी प्रतियोगितामा बैंग्लोर लगातार तेस्रो जितेको लक्ष्यमा रहेको छ भने कोलकाता दोस्रो जितको खोजिमा रहेको छ ।

बैंग्लोरले खेलका दुई खेलमा जित निकाल्का ग्लेन म्याक्सवेलको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।

यता कोलकाताले दुई खेलमा एकमा जित र एक हारेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal