नेदरल्याण्ड्सका म्याक्सकाे शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 281 पटक हेरिएको

नेदरल्याण्ड्सका म्याक्स ओदाउदले नयाँ रेकर्ड बनाएका छन । उनले टी २० मा करियरको पहिलो शतक बनाउँदा देशका लागिपनि यो विधामा शतक बनाउने पहिलो खेलाडी बने ।

मलेसियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले विस्फाटक शतक प्रहार गरे । जसमा उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका नेदरल्याण्ड्सका लागि म्याक्सले उत्कृष्ट पारी खेले ।

उनी नेदरल्याण्ड्सका लागि टी २० अन्तराष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन । उनले ५९ बलमा शतक बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey