टी-२० अन्तर्राष्ट्रियकाे डेब्यु खेलमा नै कुशल भुर्तेलकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 283 पटक हेरिएको

नेपालका लागि अन्तराष्ट्रिय टी २० क्रिकेटको डेब्यु खेलमा नै कुशल भुर्तेलले उत्कृष्ट प्रर्दशन गरेका छन ।

नेपालको ओपनिङको जिम्मेवारी पाएका कुशलले नेदरल्याण्ड्सका बलरविरुद्ध पहिलो बलबाट नै आक्रामक ब्याटिङ गरेका थिए ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ८२ रनको साझेदारी गर्न सफल भए ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा भुर्तेलले ३० बलमा अर्धशतक बनाए । जसमा उनले पाँच चौका र चार छक्का प्रहार गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal