अन्तर्राष्ट्रिय रेस्लिङ भोलि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 909 पटक हेरिएको

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार शान्तिनगरमा हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएका छन् । भगवती आफै पनि प्रतिस्पर्धामा उत्रने छिन् ।

प्रतियोगितामा नेपालबाट ११, भारतबाट ४ र पाकिस्तानबाट १ खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताका लागि अमेरिका, जापान र पाकिस्तानबाट अझ धेरै खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस      (कोभिड– १९) का कारण खेलाडीको भिसामा समस्य भएपछि खेलाडी आउन असमर्थ रहेको अध्यक्ष खड्काले जानकारी दिइन् ।

ति खेलाडीहरु नआउने भएपछि भृकुटिमण्डलाई तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गर्न लागिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal