त्रिकाेणात्मक टी-२० सिरिजकाे उद्घाटन खेलमा माैसमले चुनाैती दिनसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 360 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत शनिबार हुने नेपाल र नेदरल्याण्ड्स विचको खेलमा मौसमले केहि प्रभावित हुने संभावना देखिएको छ ।

शुक्रबारपनि चट्याङ सहित बर्षा भएको थियो भने यो क्रम शनिबारपनि हुने मौसम विभागले जनाएको छ ।

विहिबार साँझ देखि काठमाडौं र आसपासको मौसममा गडबढी हुँदै आएको छ । शनिबार दिउँसो दुई बजे मौसम गडबढ हुने र चट्याङसहित बर्षा हुने मौसम पुर्वानुमहाशाखाले देखाएको छ ।

नेपाल नेदरल्याण्ड्स विचको खेल दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । दिउसो दुई बजे ५१ प्रतिशत बर्षा हुने संभावना रहेको छ । जसमा चट्याङसहितको बर्षा देखाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal