जब संकटा र पञ्जाब पुलिसका खेलाडी मैदानमै हानाहानमा उत्रिए (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 431 पटक हेरिएको

खेल सकिएको अन्तिम सिठी फुकेसंगै संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् ।

पंजावकाकप्तानजगदीप सिंहले हेड गरेको गोललाइलिएर सहिद स्माटले बिवाद गरेपछी हातहालाहालको अवस्थाआयो ।

दुइजना बिच हातहालाहालको अवस्थाले सामुहिक रुप लिएको थियो ।

झगडा गर्ने मध्येका पंजावकाकप्तान सिंह र संकटाका स्माटलाई रेफ्रीश्यामदनुवारले रेड कार्ड दिए । रेड कार्ड पाएसँगै पंजावकाकप्तानजगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

हेराैं भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal