युरो २०२० इटालीको राजधानी रोममा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 383 पटक हेरिएको

नेप्लेज,युइएफएले २०२० को युरोकप इटलीको राजधानी रोममा हुने जानकारी दिएको छ ।

युरोकपमा २५ प्रतिशत दर्शकको उपस्थिती रहने इटालीयन सरकारको घोषणापछि युइएफएले उक्त निर्णय गरेको. एजेन्सीले बताएको छ ।

कोरोना महामारीको बाबजुत पनि दर्शकलाई मैदान प्रवेश दिने निर्णय दिने शहरमध्ये रोम पनि एक हो ।

‘अधिकारीहरूले स्टेडियमको क्षमताको कम्तिमा २५ प्रतिशत भर्ने ग्यारेन्टी गरेको छ,परिणामस्वरूप, यूईएफए रोमलाई प्रतियोगिता स्थलका रूपमा पूर्ण रूपले पुष्टि भएको मान्दछ’ युरोपियन फुटबलको नियामक निकायले बताएको छ

अन्य शहरहरुसम्यूनिख, बिलबाओ र डब्लिनले अप्रिल १९ सम्ममा यूईएफएलाई दर्शकहरुका लागि योजनाको बारेमा थप जानकारी प्रदान गर्ने बताइएको छ ।

टर्की र इटाली बिच जून ११ मा हुने खेल रोममा  हुनेछ । भने स्विटजरल्याण्ड र वेल्सबिचको खेल पनि रोममा नै हुने बताइएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey