आईपीएलमा आज बैंग्लोर हैदरावाद खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 213 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिपस्पर्धा हुँदै छ ।

नेपाली समय अनुसार यो खेल राति पौने ८ बजे चेन्नाईमा हुने छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हैदरावाद भने पहिलो जित निकाल्ने दाउँमा हुने छ ।

बैंग्लोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने हैदरावाद कोलकाता नाइटराईडर्ससँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal