Mega Bank

सामाजिक र विरगञ्ज बी डिभिजनमा बढुवा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-३०
  • |
  • 167 पटक हेरिएको

विरगञ्ज युनाइटेड क्लव र सामाजिक युवा क्लव सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएका छन ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सी डिभिजनको सुपर सिक्सको अन्तिम खेलमा विरगञ्जले खालीबारी युथ क्लवलाई तीन एकले हराउँदै बी डिभिजनमा उक्लन सफल भयो ।

यस्तै अर्को खेलमा सामाजिक युवा क्लवले विरगंज युथ एकेडेमीलाई एक शुन्यले हराएपनि बी डिभिजनमा उक्लन सफल भयो ।

जितपछि विरगंजले पाँच खेलमा आठ अंक बनाएको छ भने सामाजिकले सात अंक जोड्यो ।

भर्खरै

Advertisement