दिल्ली टस जितेर बलिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 319 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा अहिले चेन्नेई सुपर किंग्स र दिल्ली क्यापिटल्र्सविच प्रतिस्पर्धा हुँदैछ । जसमा दिल्लीले टस जितेर पहिले बलिङ गर्नृे निर्णय गरेको छ ।

मुम्बईमा हुने खेलमा दिल्लीको कप्तानी पहिलो पटक रिसव पन्तले गर्दैछन । आजको खेलमा दिल्लीबाट टोम कुरानले डेब्यु गर्ने भएका छन ।

यस्तै क्रिस वक्सले पनि आज दिल्लीका लागि डेब्यु क्याप पाएका छन । यता महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेईका लागि दिल्लीको चुनौती रोमाञ्चक हुने देखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey