बैंग्लोरले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 310 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा भइरहेको छ ।

चन्नईमा जारी खेलमा बैंग्लोरले टस जितेर पहिले मुम्बईलाई ब्याटिङको निम्तो दिएको छ । आजको खेलमा मुम्बईका क्रिस लियोन र मार्को जानसिनले डेब्यु क्याप पाएका छन ।

यता बैंग्लोरका ग्लेन म्याक्सवेल, जमिसोन र क्रिस्टियनले डेब्यु क्याप पाएका छन । साविक विजेता मुम्बई र बैंग्लोरविचको खेल रोमाञ्चक हुने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey