Mega Bank

एएफसी कप छनाैटः आर्मीकाे सुरुवाती ११ मा काे काे ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 40 पटक हेरिएको

एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत त्रिभुवन आर्मीले श्रीलंकन पुलिससँग अहिले खेल्दैछ ।

दशरथ रंगशालामा यो खेल साँझ साँढे ५ बजेबाट सुरु हुनेछ । जसका लागि आर्मीको सुरुवाती ११ सार्वजनिक गरेको छ ।

आर्मीले सुरुवाती ११ मा दुई जना स्ट्राइकरलाई उतारेको छ ।

आर्मीले सार्वजनिक गरेको सुरुवाती ११

भर्खरै

Advertisement