आहा ! रारा गोल्डकपको पहिलो सेमिफाइनल थ्रीस्टार भर्सेस उत्तर बरिधारा (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 155 पटक हेरिएको
माघ १७, कास्की । ललितपुरको थ्रीस्टार क्लव १६औं आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशी क्लव उत्तर बरिधारालाई ५–० को बिशाल गोलअन्तरमा हराउँदै थ्रीस्टारले फाइनलमा स्थान बनाएको हो ।
खेलमा थ्रीस्टारका स्ट्राइकर विश्वास श्रेष्ठले ह्याट्रिक गर्दा निराजन खड्का र विष्णु गुरुङले एक एक गोल गरे । २ हजार पोखरेली दर्शकसामू थ्रीस्टार एक साताको अन्तरमा दोस्रो उपाधिको नजिक पुगेको छ ।
बुधबार पोखरा रंगशालामा भएका खेलका केहि तस्वीरहरु हेर्नुहोस्

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey