एपीएफ महिला तर्फ शिर्ष स्थानमा, भरतपुर ३-० काे साेझाे सेटमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 283 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लव राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लिएको छ ।

एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई तीन शुन्यको सोझो सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफले भरतपुरलाई २५-१३, २५-७ र २५-९ को सेटमा हरायो ।

एपीएफले तीन सेटमा सहज जित निकाल्यो । जसका कारण जारी प्रतियोगितामा एपीएफको यो तेस्रो जित हो ।

उसले चार खेलमा १० अंक बनाएको छ । जसका कारण एपीएफ शिर्ष स्थानमा उक्लिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey