यु–१२ टीटी भोलिबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 816 पटक हेरिएको

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय यु–१२ टेबलटेनिस प्रतियोगिता सोमबार हुने भएको छ ।

विश्व टेबलटेनिस दिवसका अवसरमा हुन लागेको एक दिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

छात्र-छात्रामा सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey