मेयर कप महिलाे क्रिकेटः लुम्बिनी टस जितेर ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 793 पटक हेरिएको

ललितपुर मेयर कप क्रिकेट प्रतियोगितामा अहिले प्रदेश एक र लुम्बिनी प्रदेशविच प्रतिस्पर्धा भइरहेको छ । जसमा लुम्बिनी प्रदेशले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

कीर्तिपुर मैदानमा दुबै टिम पहिलो जितको खोजीमा हुनेछन । प्रदेश एकले आफ्नो पहिलो खेलमा विभागिए टिम एपीएफसँग हार ब्यहोरेको थियो । यस्तै लुम्बिनी प्रदेशले मेयर ११ सँग २७ रनले पराजित भएको थियो ।

त्यसैले दुबै टिम आजको खेलमा पहिलो जितको खोजिमा हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey