पुलिसकाे दाेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 194 पटक हेरिएको

नेपाल पुलिस क्लवले राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

त्रिपरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा पुलिसले मणिमुकुन्दलाई २५-१८, २५-१९ र २५-११ को सेटमा हरायो ।

यो जितसँगै पुलिसले दुई खेलमा ६ अंक बनाएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey