ललितपुर मेयर महिला टी २० क्रिकेट : सुदूरपश्चिमविरुद्ध एपीएफ ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 624 पटक हेरिएको

ललितपुर मेयर महिला टी २० क्रिकेट प्रतियोगिताको आज हुने पहिलो खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको खेलमा एपीएफले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

एपीएफ लगातार दोस्रो जितको खोजिमा हुँदा सुदूरपश्चिम पनि विजयी शुरुवात गर्ने लक्ष्यमा हुने छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey