ललितपुर मेयर ११ टस जितेर ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 582 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा अहिले ललितपुर मेयर १ र सुदुरपश्चिम प्रदेशविच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुर मेयर ११ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey