मेयरकप महिला टी २० : एपीएफविरुद्ध प्रदेश एक पहिला ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 331 पटक हेरिएको

मेयरकप महिला टी २० क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि शुरुहुन लागेको उद्घाटन खेलमा प्रदेश एक र विभागीय क्लब एपीएफबीच प्रतिस्पर्धा हुँदै छ ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यो प्रतियोगिता शुरु हुन लागेको हो ।

उद्घाटन खेलमा प्रदेश एकले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

 

No description available.No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey