Mega Bank

नेपाल सुपर लिग : यान चेङ ल विराटनगर एफसीको प्रशिक्षक बन्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 421 पटक हेरिएको

वैशाख ११ गतेदेखि शुरुहुने नेपालको पहिलो फ्रेन्चाईज लिग फुटबल प्रतियोगिताका लागि टिमहरुले तयारी तीब्र पारेका छन् ।

अक्सनमार्फत खेलाडी खरिद गरेका टिमहरुले अहिले विदेशी खेलाडी र स्थानीय दुई जना खेलाडीका लागि पनि प्रक्रिया जारी राखेका छन् ।

कति टिमले प्रशिक्षकहरु सार्वजनिक गरिसकेका छन् भने कतिको बाँकी पनि छ ।

यस्तैमा विराटनगर सिटी फुटबल क्लबले भारतीय शीर्ष डिभिजन आई लिग क्लब अजवाल एफसीमा आवद्ध रहेका यान चेङ ल लाई ल्याउने भएको छ ।

त्यसका लागि प्रक्रिया सवै अघि बढीसकेको क्लबले जनाएको छ ।

उनीसँग भारतीय लिगमा मोहम्मदन स्पोटिङ, राउन्ड ग्लास पञ्जाव लगायतका क्लबमा काम गरेको अनुभव पनि रहेको छ ।

भर्खरै

Advertisement