त्रिभुवन आर्मीकाे सुखद सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 429 पटक हेरिएको

आरबीबी एनभीए महिला तथा पुरुष क्लव भलिबलमा विभागिए टिम त्रिभुवन आर्मीले जितका साथ प्रतियोगिता सुरु गरेको छ ।

आर्मीले मणिमुकुन्द भलिबल क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित कर्भडहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दविरुद्ध २५–१७, २५–१४ र २५–१९ को सेटमा हरायो । आर्मीले सुरुवात देखि नै मणिमुकुन्दविरुद्ध दबाव बनाएको थियो । जसमा पहिलो सेट आर्मीले २५–१७ ले जित्दा दोस्रो सेट २५–१४ ले जित्यो ।

तेस्रो सेटमापनि २५–१९ को जित निकाल्दै उसले जितका साथ प्रतियोगिता सुरु गर्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey