Mega Bank

डंगाेल पाेखरा थन्डर्सकाे गाेलकिपर प्रशिक्षक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 76 पटक हेरिएको

नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि पोखरा थन्डर्सले विनोद डंगोललाई गोलकिपर कोचका रुपमा अनुबन्ध गरेको छ ।

सो टिमले डंगोललाई यो सिजनमा लागि गोलकिपर प्रशिक्षकका रुपमा लिएको हो ।

डंगोल राष्ट्रिय टिमले कुवेतसँग मैत्रीपुर्ण खेल खेल्दा गोलकिपर प्रशिक्षक भएर गएका थिए ।

उनी क्लव स्तरमा गोलकिपर प्रशिक्षकका रुपमा काम गर्दै आएका छन ।

उनले आफ्नो अनुभवलाई टिमसँग राम्रोसँग साट्ने अपेक्षा टिमको रहेको छ ।

भर्खरै

Advertisement