राष्ट्रिय फुटसल लिगः लुम्बिनी, कर्णाली र सुदुपश्चिम प्रदेश छनाैट भाेलीबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 541 पटक हेरिएको

अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि लुम्बिनी, कर्णाली र सुदुपश्चिम प्रदेशको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता भोलीबाट रुपन्देहीको भालबारीमा सुरु हुनेछ ।

यसअघि प्राविधिक कारण स्थगित भएको छनौट प्रतियोगितामा आठ टिमको प्रतिस्पर्धा हुने भएको छ । जसमा पहिलो दिन चार खेल हुनेछन ।

पहिलो खेल झरना स्पोर्टस क्लव र राधाकृष्ण एफसी रुपन्देही विच हुनेछ । अर्को खेलमा युनिक फुटसल र लुम्बिनी फुटसलविच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल शुक्रबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey