Mega Bank

राेहित बने सर्वाेत्कृष्ट खेलाडी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१६
  • |
  • 41 पटक हेरिएको

नेपाली फुटबल टिमका डिफेन्डर रोहित चन्द प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन ।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रोहितले उपाधिसँगै पाँच सय अमेरीकी डलर हात पारे ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, युवा तथा खेलकुद मन्त्री दावा लामा र परिषद्का उपाध्यक्षले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।

भर्खरै

Advertisement