नेपाल र बंगलादेशबीचको फुटबल शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 245 पटक हेरिएको

राजधानीमा जारी थ्री नेसन्स कपमा नेपाल र बंगलादेशबीचको खेल शुरु भएको छ ।

दशरथ रंगशालामा जारी यो खेलमा नेपालले बराबरी वा जित निकालेमो फाइनलमा प्रवेश गर्ने छ भने पराजित भएमा प्रतियोगिताबाट बाहिर पुग्ने छ ।

बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

नेपाली टिमबाट आज संजोक राई र त्रिदेव गुरुङले डेब्यु पनि गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey