Mega Bank

बंगलादेशसँगकाे खेलका लागि नेपाली टिमकाे सुरूवाती ११

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 69 पटक हेरिएको

बंगलादेशविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

जसमा किर्गिस्तानसँगको टिमलाई नै आज पहिलो ११ मा राखिएको छ ।

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिममा कुनै परिवर्तन गरेका छैनन ।

आजको खेलमा पनि स्ट्राइकरका रुपमा अभिशेख रिजाल र अञ्जन विष्ट नै मैदानमा उत्रिएका छन ।

याे खेलमा नेपालका संजोक राई र त्रिदेब गुरुङले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन् । फिफाकाे अाधिकारीक खेल भएकाले उनीहरूले अाैपचारिक रूपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन ।

नेपालको सुरुवाती-११

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान

फरवार्ड : अन्जन विष्ट, अविशेक रिजाल

भर्खरै

Advertisement