वेस्टइन्डिज र श्रीलंकाबीचको टेस्ट ‘ड्र’
- नेप्लेज
- |
- २०७७-१२-१३
- |
- 568 पटक हेरिएको
वेस्ट इन्डिज र श्रीलंकाबीच्को पहिलो टेस्ट ‘ड्र’ भ एको छ ।
जितका लागि ३७५ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले अन्तिम दिन ४ विकेट गुमाएर २३७ रन बनाएपछि खेल बराबरीमै टुंगिन पुग्यो । वेस्टइन्डिजलाई पराजयबाट जोगाउँदै बराबरी गर्दा निक्रुमा बोनरले शतकनै उत्कृष्ट रह्यो ।
वेस्टइन्डिजले पहिलो पारिमा २७१ रन बनाएको थियो भने श्रीलंकाले १६९ रन बनाएको थियो । श्रीलंकाले दोस्रो पारिमा ४७६ रन बनाएपछि वेस्टइन्डिजललाई ३७५ रनको लक्ष्य दिएको थियो ।