किर्गिस्तानविरूद्ध नेपालकाे सुरूवाती ११ मा काे काे परे ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 564 पटक हेरिएको

किर्गिस्तानविरुद्धको खेलका लागि नेपाली टिमको सुरुवाती ११ सार्वजनिक भएको छ । स्ट्राइकरमा अभिशेख रिजाल एक्लाे रहेका छन ।

किरण चेम्जोङको कप्तानीमा रहेको टिममा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रञ्जित धिमाल छन ।

यस्तै मिडफिल्डमा तेज तामाङ, सञ्जोक राई, त्रिदेव गुरुङ, रविपासवान, अञ्जन विष्ट छन । स्ट्राइकरमा अभिशेख रिजाल छन ।

त्रिदेव र सञ्जोकको राष्ट्रिय टिमका लागि डेब्यु खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey