बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र नव जनजागृती युवा क्लव भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 689 पटक हेरिएको

मकवानपुरमा हुने बागमती गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

चैत १३ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नव जनजागृती युवा क्लव सिमरा विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । जसमा घरेलु टिमसहित जनजागृती, जाउलाखेल युथ क्लव, अफ्रिकन रुट एशोसियसन, विर्तामोड युनाइटेड झापा, थ्रीस्टार क्लव, रिगल हेटौंडा, एपीएफ, हिमालयन शेर्पा, बागमती युवा क्लव छन ।

चैत २३ गतेसम्म चल्ने प्रतियोगिता बागमती खेलकुद विकाश समितीको आयोजनामा हुनेछ । जसको विजेताले आठ लाख रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal