एनभीए भलिबलकाे प्रत्यक्ष प्रशारण मिडिया हबले गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०९
  • |
  • 314 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजनामा हुने एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मिडिया हबले गर्ने भएको छ ।

यसका लागि भलिबल संघ र मिडिया हबविच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया हबले संघलाई चार लाख १० हजार रुपैयाँ दिनेछ ।

मिडिया हबले सो प्रत्यक्ष प्रशारण आफ्नो यूटुबल च्यानलबाट गर्ने भएको छ ।

यसका साथै सो प्रतियोगिता रुटिन अफ नेपाल बन्दको फेसबुक पेजमा पनि गरिनेछ । प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म दशरथ रंगशालाको कर्भडहलमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey