मालेपाटन कपको नाम परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 1159 पटक हेरिएको

पोखरा । मालेपाटन क्रिकेट क्लबको आयोजनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोगार्थ आगामी चैतमा हुने प्रतियोगिताको नाम परिवर्तन गरिएको छ।

स्थानीय व्यापारी कमल बहादुर भुजेलको आफ्नो स्वर्गीय दाजु काली बहादुर भुजेलको स्मृतिमा उक्त कप राख्ने भएको छ।

आगामी चैत १३ देखि १६ गते सम्म पोखरा महानगरपालिका-०५ मालेपाटन स्थित बाराही मा.वि को खेल मैदानमा आयोजना गर्न लागिएको ‘खेल स्वास्थ्यलाई, सहयोग रङ्गशालालाई’ भन्ने नारा सहित ‘प्रथम मालेपाटन कप-२०७७’ रहेको कप को मिति २०७७ चैत्र ४ गते कार्यक्रम सन्चालक समितिका अध्यक्ष बिनय सुबेदिको अध्यक्षतामा सम्पुर्ण पदाधिकारी को बैठक बसि कपको नाम परिवर्तन गर्ने गरिएकाे निर्णय अनुसार “प्रथम स्वर्गिय कालिबहादुर भुजेल स्मृति मालेपाटन कप-२०७७” राखिएकाे आयोजक क्लबले जनाएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal