राष्ट्रिय खेलकुद विकास नियमावली प्रारम्भिक मस्यौदा बुझाइयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०२
  • |
  • 535 पटक हेरिएको

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव शारदा राउत छन ।

राष्ट्रिय खेलकुद परिषद्का कानून शाखाका प्रमुख नारायणराज अर्याल र सचिवको रुपमा युवा तथा खेलकुद मन्त्रालयका कानून उपसचिव रिन्जा डंगोल रहेको समितिले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई उक्त नियमवलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal