मेयर-११ काे एपीएफलाई एक सय ७८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 258 पटक हेरिएको

काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले एपीएफलाई एक सय ७८ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान टस हारेर ब्याटिङको निम्ताे पाएकाे काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।

बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal