सरस्वती सर्वाेत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 278 पटक हेरिएको

प्रधानमन्त्री कप महिला भलिबल प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चाैधरी बनेकी छिन । उनले २५ हजार रूपैयाँ प्राप्त गरिन ।

यस्तै विधागत रूपमा उत्कृष्ट स्पाइकर  पुलिसकी उषा भन्डारी, उत्कृष्ट ब्लकर एपीएफी हिरा केसी, उत्कृष्ट सेटर पुलिसकी कमला पुन , उत्कृष्ट लिब्रो न्यु डायमन्डकी सलिना श्रेष्ठ , उत्कृष्ट सर्भर न्युडाइमन्डकै प्रतिभा माली चुनिए  ।

उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी बने । उनीहरु सवैले जनही ५ हजार पुरस्कार प्राप्त गरे । एपीएफले याे प्रतियाेगिताकाे उपाधि तेस्राे पटक जितेकाे हाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey