न्यु डायमण्डकाे पीएम कप महिला भलिबलमा सुखद अन्त्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 331 पटक हेरिएको

न्यू डायमण्ड एकेडेमीले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

लिगको अन्तिम खेलमा न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

नेपालगञ्ज कर्भडहलमा भएको खेलमा न्यू डायमण्डले लुम्बिनीलाई २५–१६, २५–११ र २५–१३ को सेटमा हरायो ।

तीन वटै सेटमा न्यू डायमण्डले सहज जित निकाल्यो । यो प्रतियोगितामा न्यू डायमण्डका किशोरी खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भए ।

यता लम्बिनीले खेलको सबै खेलमा हार ब्यहोर्दै एक अंकपनि जोड्न सकेन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey