मेयर कप क्रिकेटमा एपीएफ र पुलिस फिल्डिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 455 पटक हेरिएको

राजधानीमा जारी मेयर कप क्रिकेट प्रतियोगितामा आज २ वटा खेल हुँदै छ ।

कीर्तिपुर मैदानमा बागमती प्रदेश र एपीएफ खेल्दै छन् । बागमती विरुद्ध टस जितेको एपीएफका कप्तान शरद भेषावकरले फिल्डिङ रोजेका छन् ।

एपीएफ लगातार तेस्रो जीतको खोजिमा हुँदा दुई खेलमा पराजित भएको बागमती पहिलो जीतको खोजिमा हुने छ ।

यसैगरी मूलपानी मैदानमा पुलिस र त्रिभुवन आर्मी आमने सामने भएका छन् ।

आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ राजेपछि पुलिस पहिला फिल्डिङमा उत्रिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey