मेयर कप : आर्मी र पुलिस तथा बागमती र एपीएफ खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 237 पटक हेरिएको

काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज २ वटा खेल हुँदैछन् ।

विहान ९ बजेदेखि शुरुहुने खेल अन्तर्गत मूलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ ।

दुवै टिम दोस्रो जितको खोजिमा हुने छन् ।

यसैगरी सोही समयमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपीएफ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

बागमती प्रदेश लगातार दुई खेलमा पराजित टिम हो भने एपीएफले लगातार दुई खेल जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey