सन्दिपकाे घरेलु क्रिकेटमा उत्कृष्ट कमब्याक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 634 पटक हेरिएको

करिव तीन बर्षपछि घरेलु क्रिकेट प्रतियोगिता खेलेका सन्दिप लामिछानेले उत्कृष्ट कमब्याक गरेका छन ।

मुलपानी क्रिकेट मैदानमा सन्दिपले विस्फोटक ४२ रन बनाउँदै घरेलु क्रिकेट उत्कृष्ट कमब्याक गरे । उनले २० बलमा ६ छक्काको मद्दतले ४२ रन बनाए ।

सन्दिपले अन्तिम पटक घरेलु क्रिकेटमा एभरेष्ट प्रिमियर लिग खेलेका थिए । त्यसपछि उनी घरेलु प्रतियोगितामा देखिएका थिएनन् ।

विदेशी लिगमा ब्यस्त भएका कारण उनले पीएम कप र अरु प्रतियोगिता खेलेका थिएनन् ।

तर उनी नन्दन यादवको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey