मेयर कप क्रिकेट प्रतियोगिता शुरु, आर्मीविरुद्ध एपीएफ बलिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 434 पटक हेरिएको

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

२९ गतेसम्म चल्ने प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुर मैदानमा उद्घाटन गरेका हुन् ।

मेयर कप क्रिकेटमा ५ टिमको सहभागीता रहेको छ ।

कीर्तिपुर मैदानमा आर्मी र एपीएफबीचको खेल शुरुहुँदै छ ।

आर्मीविरुछ एपीएफले टस जितेर पहिला बलिङ रोजेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey