विश्वको एउटा यस्तो रंगशाला‌,जहाँ मैदानकाे छेउबाट रेल गुज्रन्छ !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०९
  • |
  • 286 पटक हेरिएको

नेप्लेज । फुटबल समर्थकहरूलाई टीजे टाटरन सिएर्नी बालोग स्टेडियमको बारेमा थाहा नहुन सक्छ । यो स्लोभाकियामा रहेको यस्तो एउटा फुटबल मैदान हो जसको भित्रबाट रेल गुज्रिन्छ ।

दर्शकहरूले खेलको बखत मैदान भित्रबाट गुज्रने रेलको पनि अवलोकन गर्न सक्दछन् । रेलवे १९०० को शुरुमा सिर्नी बलोगबाट ह्रोनकमा काठ ढुवानी गर्न निर्माण गरिएको थियो। पछि यस रेल नेटवर्कको विस्तार भयो । त्यतिबेला मानिसहरूले रेल निर्माण गर्दा त्यहाँ कुनै फुटबल मैदान थिएन।

स्टेडियम १९८२ मा निर्माण गरिएको थियो जब रेल ट्र्याक प्रयोगमा थिएन, तर स्लोभाकियामा पर्यटकहरूको लागि स्टीम ट्रेन फेरी सुचारु गरिएको थियो र अहिले यो स्टेडियम भित्रबाट गज्रिन्छ । स्टेडियम भित्रबाट रेल गुड्दा चर्को आवाज निस्कन्छ भने यसले खेलाडीहरुलाई खेलको दौरान प्रभाव पार्दछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal