राष्ट्रव्यापी खुला स्नुकरमा सञ्जय विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२७
  • |
  • 424 पटक हेरिएको

सञ्जयकुमार मुल्मीले प्रथम चक्र लामा-किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा सञ्जयले दावा तामाङलाई ३–० ले पराजित गरे ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा नितेश खंडवालले सनिल भुजेललाई ३–०, केशव केसीले दिप्सन राईलाई ३–२, सुमन कहरले योगेन्द्र गुरुङलाई ३-० तथा सुजन पुनले कमल लामालाई ३-२ ले हराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey