एपीएफमाथि पुलिसकाे सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२७
  • |
  • 186 पटक हेरिएको

पोखरामा आजबाट सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लव भलिबल प्रतियोगिता उपाधिको दावेदार मध्येको एक टिम एपीएफ अर्को विभागिए टिम नेपाल पुलिस क्लवसँग पहिलो खेलमा नै पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफ पुलिससँग तीन शुन्यको सोझो सेटमा पराजित भयो । पुलिसले एपीएफलाई २६–२४, २५–२२ र २५–२१ को सोझो सेटमा हरायो ।

जितसँगै पुलिसले तीन अंक जोडेको छ । महिला र पुरुषको यो प्रतियोगितामा चार चार टिम रहेका छन ।

प्रतियागिताको विजेताले समान एक लाख ५० हजार रुपैयाँ पाउनेछन भने दोस्रो हुनेछले ७५ हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ हात पार्नेछन । यस्तै विधातग रुपमा उत्कृष्ट हुनेले पाँच पाँच हजार रुपैयाँ हात पार्नेछन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal