नेपालको अभ्यास खेल, ज्ञानेन्द्र र दिलीपकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 189 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपाली क्रिकेट टिमले अहिले युएई ए टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालले आज पनि उत्कृष्ट सुरुअात गरेको छ ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले शतकीय साझेदारी गरेका छन् । जसमा दुबै खेलाडीले अर्धशतक बनाएका छन् । ज्ञानेन्द्रले ५० रन पूरा गरेका छन भने दिपिल ६४ रनमा आउट भएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey