आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनल खेल, थ्रिस्टार र उत्तर बरिधारा भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 175 पटक हेरिएको

पोखरामा जारी आहा रारा गोल्डकपमा आज देखि सेमिफाइलनका खेलहरु सुरु हुनेछन ।

जसमा पहिलो सेमिफाइलनमा आज थ्रिस्टार क्लव र बंगलादेशको उत्तर बरिधारा फुटबल क्लव विच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने खेल दिउसो दुई बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई दुई एकले हराउदै सेमिफाइनलमा पुगेको हो ।

थ्रिस्टारले भने सशस्त्र प्रहरी बललाई टाइब्रेकरमा पाखा लगाउदै अन्तिम चारमा पुगेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey