एथ्लेटिक्सकी सन्तोषीले पाइन स्पेशल अवार्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 310 पटक हेरिएको

यस वर्षको स्पेसल अवार्ड सागकी स्वर्ण विजेता एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाइ  प्रदान गरियो । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् ।

सागमा अन्तिम समयमा भारत र पाकिस्तानका खेलाडीलाइ पछि पार्दै सन्ताेषीले स्वर्ण जितेकी हुन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey