अष्ट्रेलियन ओपनको उपाधि सहित स्वदेश फर्किए फेडेरर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 174 पटक हेरिएको

स्विस खेलाडी रोजर फेडेरर करियरको २० औ ग्रान्डस्लाम उपाधी सहित स्वेश फर्किएका छन ।

विश्व टेनिसका किर्मितमानी खेलाडी फेडेररलाइ ज्युरिखमा समर्थकले न्यानो स्वागत गरेका थिए ।

३६ वर्षिय फेडेररले मेलवर्नमा दुइ अघि अघि अस्ट्रेलियन अ‍ोपनको उपाधी जितेका थिए । फेडेरर, फाइनलमा क्रोएशियन मरिन चिलिचलाइ पांच सेटमा हराउदै छैटौ पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका हुन् ।

तीन घन्टा तीन मिनेट सम्म चलेको खेलमा फेडेररले ६–२, ६–७, ६–३, ३–६, ६–१ को सेटमा जीत हात पारेका थिए ।

उनी टेनिसको ओपन एरामा ग्रान्डस्लाम उपाधी जित्ने दोस्रो बढी उमेरका खेलाडी हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey