नव नियुक्त खेलकुदमन्त्री तामाङले आज पदबहाली गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१२
  • |
  • 230 पटक हेरिएको

नव नियुक्त युवातथा खेलकुदमन्त्री दावा लामा तामाङले आज पदवहाली गर्ने भएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीपदको सपथ लिएका तामाङले आज दिउँसो १ बजे सिंहदरबारमा पदबहाली गर्ने जनाइएको छ । नेकपा विभाजन भएपछि तामाङ खेलकुदमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका हुन् ।

सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधान सभा सदस्य थिए भने २०७४को निर्वाचनमा पराजित भएका थिए । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पद मुक्त गरेका छन् ।

पूर्व मन्त्री विश्वकर्माले सहमतिमै पद छाडेको बताउँदै अब आफू प्रदेशको राजनीतिमा केन्द्रीत हुने पनि जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal